Media Network

 बढ्यो ल्यापटपको आयात


खबरस्टोरी संवाददाता

२० आश्विन २०७८,बुधबार

 काठमाडौं/ पछिल्लो समयमा ल्यापटप तथा नोटबुकको आयातमा ह्रवातै बृद्धि भएको छ ।
चालु वर्षको पहिलो दुई महिनामा ल्यापटपको आयात दुई गुणाले बढेको छ ।
भन्सार विभागकाअनुसार चालु वर्षको पहिलो दुई महिनामै ३ अर्ब २२ करोड रुपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको छ। अघिल्लो वर्षको दुई महिनाको तुलनामा यो वर्ष ल्यापटप आयात २४७ प्रतिशतले बढेको हो।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद