आउँदो असार ११ गते हुने एक्यानको निर्वाचनमा अध्यक्षमा उनको मात्र एकल उम्मेद्वारी परेसँगै निर्विरोध निर्वाचित भएका हुन् ।यसअघि संघको उपाध्यक्ष रहेका पाण्डे उपाध्यक्षमा पनि निर्विरोध निर्वाचित बनेका थिए ।
अध्यक्षका लागि प्रतिस्पर्धामा चर्चा चलेका रमेश धिताल र अरुण रावतले पनि अन्त्यमा पाण्डेलाई नै समर्थन जनाएपछि उनी सहजै अध्यक्षमा निर्वाचित भएका हुन् ।