Media Network

एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारकबहादुर केसी


खबरस्टोरी संवाददाता

२७ माघ २०७८,बिहीबार

काठमाडौँ ।  एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारकबहादुर केसी नियुक्त भएका छन् । डा. निर्मलकुमार बिष्टको कार्यकाल समाप्त भएपछी स्वतन्त्र सञ्चालकको स्थानमा केसी नियुक्त भएका हुन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद