नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपौयाँ तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७ सय रुपौयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपौयाँले घटेर एक हजार ३ सय रुपौयाँमा आएको महासङ्घले जनाएको छ।