Media Network

हुलास फिन सर्भले बाेलायाे साधारणसभा


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाडौं। हुलास फिन सर्भ लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको गत ३१ जेठ बसेको बैंठकको निर्णय अनुसार  २६ असारका लागि सभा बोलाएको हो ।

उक्त सभामा कम्पनीको रजिष्ट्रार कार्यालयको ठेगाना परिवर्तन गर्ने, सञ्चालक समिति सदस्य थप सहित पुनर्गठन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने जस्ता विषयमा छलफल हुनेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद