Media Network

हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७८,सोमबार

काठमाडौँ । निर्जीवन बीमा कम्पनी हिमालयन जनरल ईन्स्योरेन्स प्रालिले विजय बहादुर शाहलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । शाहाले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार समालेको ईन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।

ईन्स्योरेन्सका संचालक समितीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठका अनुसार शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए। उक्त कम्पनीमा उनले  ४ वर्षसम्म नेतृत्वदायी भूमिका काम गरेको श्रेष्ठले बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद