Media Network

हिउँले ढकमक्क रारा (फाेटाेफिचर)


खबरस्टोरी संवाददाता

२४ माघ २०७८,सोमबार

याे वर्ष रारामा तेश्रो पटक हिमपात भएकाे छ । हिमपातपछि रारा आसपासका क्षेत्रमा पर्यटककाे चहलपहल बढेकाे छ । वरपर हिउँले ढाकेकाे रारा तालकाे दृश्य साँच्चै नै हेर्न लायक बनेकाे छ । 

तस्बिर : न्युज कारखाना

Share:
Reaction :
ताजा समाचार
खेलकुद