Media Network

जनरल इन्स्योरेन्सको अभिमुखीकरण तालिम सम्पन्न


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौं, । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखाप्रमुख तथा कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको अभिमुखिकरण कार्यक्रममा बीमा समितिका उप–निर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद