अमृतभोग, कालिकास्थानमा सम्पन्न भएको उक्त सभाबाट संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयाल द्वारा पेश भएको आर्थिक बर्ष २०७७÷७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित भएको छ ।
त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक बर्ष एनएफआरएस (एनएफआरएस) सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल गरी पारित भएको छ । आर्थिक बर्ष २०७८÷७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा लगायतका विषयलाई सम्बोधन गदै सभा सपन्न भएको थियोे ।