Media Network

कम भिजिबिलिटीका कारण आन्तरिक र बाह्य हवाई उडान प्रभावित


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं। कम भिजिबिलिटिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।

विमानस्थलमा अनुसार पछिल्लो केहि दिनयता मौसममा आएको खराबीले गर्दा उडानमा समस्या आएको छ, आन्तरिक उडानहरुको हकमा मौसमकै कारण प्राय जसो उडान सञ्चालनमा आएतापनि प्लेन डिले गराउनुपर्ने अवस्था देखिएको छ । भने कतिपय अवस्थामा एयर ट्राफिकले गर्दा पनि उडानहरु प्रभावित बन्दै आएका छन्,जसले यात्रुहरु समयमै गन्तव्यमा पुग्न सकिरहेका छैनन्। सडक मार्गको विकल्पको रुपमा लिईएको हवाई उडानहरुमा विगतमा भन्दा चाप बढेको छ । नियमित दैनिक उडानमा विमानस्थलका आन्तरिक कक्षहरु भरिभराउ हुने गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद