सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो होटेलबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा होटेलको फुड एण्ड बेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।
बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।