Media Network

लोकप्रियता बटुल्दै रोल्पाको होलेरी जंगल रिजोर्ट


खबरस्टोरी संवाददाता

२३ पुष २०७८,शुक्रबार

रोल्पा । रोल्पाको रुन्टीगडी गाउँपालिका वडा नम्बर ५ होलेरीमा जंगल रिसोर्ट प्रा लि संचालनमा आएको छ। उक्त रिसोर्ट  होलेरी बजार देखि ५०० मिटर  दक्षिण (घोराही) तिर रहेको छ।


 यस रिसोर्ट सञ्चालनमा आएको १ बर्ष भएको छ। आन्तरिक पर्यटकका लागि यस रिजोर्ट निकै नै लोकप्रिय बनेको छ। "हाम्रो रिसोर्टमा कार्यक्रमको लागी एउटा हल रहेको छ, साथै विभिन्न संघ संस्थहरुको लागि पनि खाना तथा बस्नको राम्रो व्यवस्था रहेको छ" रिजोर्ट सञ्चालक भन्छन्। रिसोर्ट १३ रोपनी जग्गामा बनाएको उनि बताउँछन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद