Media Network

लुम्बिनी विकास बैंकको सीईओमा नरेश सिह श्रेष्ठ नियुक्त


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौं । लुम्बिनी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेश सिंह बोहरा नियुक्त गरेको छ ।

असार २८ गते बसेको संचालक समितिको ४२५औं बैठकले साउन २ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद