Media Network

मंगलबार सुनचाँदी दुवैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

७ असार २०७९,मंगलवार

 काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ ।

हिजो प्रतितोला ९७ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार पनि यथावत रही प्रतितोला ९७ हजार ७०० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै,चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १ हजार २६५ रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद