Media Network

मार्जिन कर्जामा कडाइ गर्ने तयारीमा राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

६ फाल्गुन २०७८,शुक्रबार

काठमाडौं– नेपाल राष्ट्र बैंकले मार्जिन कर्जालाई कडाइ गर्ने तयारी थालेको छ ।

 चालु वर्षका लागि ल्याइएको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरावलोकन गर्ने राष्ट्र बैंकले घोषणा गरेको छ। जोखिमभार पुनरावलोकन गर्ने भनेको यस्ता क्षेत्रमा जाने र गएको कर्जालाई कडाइ गर्न खोजिएको छ। विशेषगरी घरजग्गामा जाने ऋण, सेयर धितोमा जाने ऋणमा कडाइ गर्न खोजिएको छ। त्यस्तं व्यक्तिगत हायरपर्चेज कर्जामा पनि कडाइ गरिने भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद