Media Network

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट


खबरस्टोरी संवाददाता

१ पुष २०७८,बिहीबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त भएका छन्। उनि बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् । 

यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद