Media Network

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत


खबरस्टोरी संवाददाता

१८ पुष २०७८,आईतवार

काठमाडौं । आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । सानिमा माई हाइड्रोपावरको २८ लाख ८ हजार ४१० कित्ता र कालिका लघुवित्त वित्तीय संस्थाको २ लाख ४५ हजार ५०८ दशमलव ९५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

सानिमा माई हाइड्रोपावरले कात्तिक ११ गते सम्पन्न साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सुचिकृत गराएको छ भने कालिका लघुवित्त वित्तीय संस्थाले बैशाख ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सुचिकृत गराएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद