पुन बढ्न थाल्यो बिटक्वाइनको मूल्य, ५० हजार डलर पुग्यो


खबरस्टोरी संवाददाता
२० आश्विन २०७८, बुधबार
पुन बढ्न थाल्यो बिटक्वाइनको मूल्य, ५० हजार डलर पुग्यो

काठमाडौं/  पछिल्लो समययता चीनले क्रिप्टो कारोबारमा प्रतिबन्ध लगाएपछि यसको मूल्यमा गिरावट आउने अनुमान गरिएतापनी यसको मूल्यमा भने बृद्धि हुदै गएको छ। 

हाल संसारकै मूल्यवान क्रिप्टोका रुपमा रहेको बिटक्वाइनको मूल्य ५० हजार अमेरिकी डलरमाथि पुगेको छ। 

पछिल्ला केही हप्ता ओरालो लाग्न सुरु गरेको बिटक्वाइनको मूल्य पछिल्लो सातादेखि फेरि उकालो लागेको छ ।