यसमा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ | बैंकले ५ वर्ष अवधिको ‘५% प्राइम डिबेन्चर २०८४’ ऋणपत्र जारी गरेको हो जसमा वार्षिक १०.१५% ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
यस ऋणपत्रमा आवेदन दिने अन्तिम दिन असार ३ गते रेहको छ । निर्धारित समयसम्म सबै ऋणपत्र बिक्री नभएमा असार १४ गतेसम्म खुला रहनेछ । यसमा प्रतिइकाई १ हजार रुपैयाँको दरले न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।