Media Network

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


खबरस्टोरी संवाददाता

१ जेष्ठ २०७९,आईतवार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले  जानकारी दिए । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद