Media Network

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता (सहमतिपत्रसहित)


खबरस्टोरी संवाददाता

२० चैत्र २०७८,आईतवार

काठमाडौँ — एलपी ग्यास उद्योग संघ र पेटोल«, ढुवानी व्यवसायी÷उद्योगीको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि व्यवसायीहरुले आन्दोलन स्थगन गरेका हुन् ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद