राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आर्चाय नियुक्त


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आर्चाय नियुक्त
काठमाडौँ । सरकाले राष्ट्र  बैंकको सञ्चालकमा राष्ट्र बैंकको पूर्व डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी र पूर्व कार्यकारी निर्देशक डा. शंकर आर्चायलाई नियुक्त गरेको छ । 

मंगलबार बसेको मन्त्रीपरिषद् बैठककले शिवाकोटी र आर्चायलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको तर पत्र गइ नसकेको जनाइएको छ । 

यस अघिका सञ्चालक राजाराम रेग्मी र श्रीराम पौडेलले अवकाश पाएपछि आगामी पाँच वर्षको लागि शिवाकोटि र आर्चायलाई राष्ट्र बैंकको सञ्चालक समीतिमा नियुत्त गरिएको हो ।