राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा (सूचीसहित)

खबरस्टोरी संवाददाता
१९ माघ २०७८, बुधबार
राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा (सूचीसहित)

काठमाडाैं।  सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ ।

कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १/१ जनालाई बढुवा सिफारिस गरेको हो ।