Media Network

सामान्य अंकले बढ्यो नेप्से , कारोबार रकममा भने गिरावट


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७८,सोमबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेपाल स्टक एक्स्चेञ्ज( नेप्से)  सामान्य अंकले बढेको छ । आज नेप्से सूचकांक शुन्य दशमलब ८ विन्दुले बढेर दुई हजार सात सय दशमलब ९८ विन्दुमा पुगेको छ । त्यस्तै, आज तीन अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार भएको छ । 

आज  बुद्धभूमि जलविद्युतको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको  छ । त्यस्तै नेशनल हाइड्रोपवारको सबैभन्दा धेरै ५४ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद