नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो।यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजारमा आइपुगेको छ।
तेजावी सुनको भाउ पनि प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै बुधबार चाँदीको भाउमा पनि प्रतितोला ३० रुपैयाँको गिरावट देखिएको छ।चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।