Media Network

सुनचाँदीकाे भाउ स्थिर


खबरस्टोरी संवाददाता

१० माघ २०७८,सोमबार

काठमाडौं।  साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुनचाँदीकाे भाउ स्थिर छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार सुनचाँदीकोे भाउ स्थिर छ ।

साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ । 

यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।  साेमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद