नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार ८ सयमा कोरोबार भैरहेको छ । बिहिवार सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यस्तै आज चाँदीमा पनि १० रुपैयाँले बृद्धि भएको छ । बिहिवार चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको र सुन प्रति १० ग्रामको मुल्य ८३ हजार ८ सय ५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यासायी महासंघले जनाएको छ ।