Media Network

सुनको बढ्दा घट्यो चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

१२ पुष २०७८,सोमबार

काठमाडौँ।  साताको दोस्रो कारोबार दिन आज (सोमबार) सुनको मूल्य एक सय रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद