Media Network

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाण्डौ। सुनको मुल्य आज (बिहिबार) फेरि उकालो लागको छ । हिजो तोलामा १६ सय  रूपैयाँले घटेको सुनको मुल्य आज तोलामा १ हजार रूपैयाँले बढेर ९६ हजार एक सय रूपैयाँ पुगेको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १० रूपैयाँले बढेर १२ सय ९५ रूपैयाँमा कारोवार भैरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।  नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा नै सुनको मुल्यमा उत्तरचढाव आएकोलले नेपालमा पनि यसको मुल्यमा घटबढ भएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद