Media Network

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

२३ कार्तिक २०७८,मंगलवार

काठमाडौं। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ । त्यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । आज (मंगलबार) चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद