Media Network

सुनको भाउ १०० रुपैयाँले वृद्धि, तोलाको कति ?


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

काठमाडौं।  सुनको भाउ बुधबार १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । 

त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद