नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार ७ सयमा कोरोबार भैरहेको छ । आइतबार सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको र सुन प्रति १० ग्रामको मुल्य ८३ हजार ७ सय ६५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यासायी महासंघले जनाएको छ ।