Media Network

सुनको मुल्य बढ्यो, तोलाको कति ?


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार साताको पहिलो दिन आईतबार सुनको भाउ आठ सय रुपैँयाले बढेको छ । छापावाल सुनको मुल्य प्रति तोला एक लाख तीन सय रुपैँया कायम भएको छ । 

यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सयमा कारोबार भएको थियो । आईतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैँया निर्धारण भएकोे छ । 

आज चाँदीको भाउ १ हजार तीन सय ६५ रुपैँया भएको छ । चाँदीको भाउमा १० रुपैँयाले बढेको छ । गत शुक्रबार १ हजार तीन सय ५५ रुपैँया कायम थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद