Media Network

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

६ चैत्र २०७८,आईतवार

काठमाडौँ।  सुनको भाउ आईतबार छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको  ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि,शुक्रबार  सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तिन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तिन सय ७५ रुपैयाँ तोकिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद