नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ५ सयमा कोरोबार भैरहेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधबार चादी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यासायी महासंघले जनाएको छ ।