Media Network

सेयर बजारमा दोहोरो अंकको गिरावट


खबरस्टोरी संवाददाता

१२ पुष २०७८,सोमबार

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार दोहोरो अंकले घटेको छ।

सेयर बजार ६९.७७ अकंले घट्दा नेप्से परिसूचक २ हजार पाँच सय २१.६५ विन्दुमा सीमित भएको छ। २.६९ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार पाँच सय २१.६५ विन्दुमा कारोबार बन्द भएको हो। 

आज कारेबार रकम पनि घटेको छ। १ करोड २ लाख ९२ हजार २ सय २६ कित्ता सेयर ५ अर्ब ६ करोड ७४ लाख ३९ हजार ६ सय ७१ रुपैयाँमा कारोबार भएको छ। आज सबै उपसमूह घटेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद