आज ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा १२ सय ९० रुपैयाँ कायम भएको छ ।