काठमाण्डाै। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।