Media Network

वायु सेवा निगमका महाप्रबन्धक पौडेल हटाईए


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई हटाएको छ ।

मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले पौडेललाई बर्खास्त गरेको हो ।यसअघि मन्त्री प्रेम आलेले पौडेललाई हटाउने प्रस्तावसहित मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद