Media Network

यी हुन् राष्ट्रलाई कर नतिर्ने कम्पनीहरु (सुचीसहित)


खबरस्टोरी संवाददाता

२५ पुष २०७८,आईतवार

काठमाडौं । आन्तरिक राजस्व विभागले कर नतिर्ने कम्पनीको नाम सार्वजनिक गरेको छ । विभागको पुतलीसडक र बानेश्वर शाखाले कर नतिर्ने ३५२ फर्मको नाम सार्वजनिक गर्दै कर दाखिला गर्न आग्रह गरेको हो ।

कर नतिर्ने कम्पनीहरुमा कान्तिपुर म्यानेजमेन्ट प्रा.लि, अन्नपुर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि, एभिन्युज टेलिभिजन प्रा.लि, कम्युनिकेट मिडिया प्रा.लि, न्युज मिडया प्रा.लि., होटल माउण्टेन प्रा.लि. लगायतका ३५२ कम्पनीहरु रहेका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद