Media Network

चिकित्सक संघले आईतबार ओपिडी सञ्चालन नगर्ने ( विज्ञप्तीसहित)


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौ । सरकारी चिकित्सक संघ (गोदान)ले आईतबार ओपिडी सञ्चालन नगर्ने भएका छन् । 

एक विज्ञप्ती जारी गर्दै गोदानले बिना कुनै विशेष थप सुविधा र न्यायोचित प्रोत्साहन बिनाको निर्णयमा आफुहरुको समर्थन नरहने जनाएको छ । सरकारले आगामी १ जेठ देखि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपछि सरकारी अस्पताल आइतबार बन्द नहुने स्वास्थ्य मन्त्रीले बताउँदै आएका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद