कोसी अस्पतालमा उपचार भइरहेका एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएका १६ जना कैदीबन्दी उनीहरुलाई कोभिड अस्पतालमा सार्ने तयारी गरिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार १०५ डिग्रीसम्म ज्वरो आएका ज्यान मुद्दाका कैदी नीरबहादुर नेपालको उपचारका क्रममा दिउँसो १:३० बजेतिर मृत्यु भएको हो ।
त्यधिक गर्मीसँगै कारागारभित्रको बसाई असहज भइरहेका बेला कैदी बन्दीमा कोरोना पुष्टि भएको हो।