नेपाल आउँदै डब्लुएचओका महानिर्देशक गेहब्रेयस


खबरस्टोरी संवाददाता
२ बैशाख २०७९, शुक्रबार
नेपाल आउँदै डब्लुएचओका महानिर्देशक गेहब्रेयस
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा.टड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् ।

महानिर्देशक गेहब्रेयसको टोली आगामी बैशाख ८ गते नेपाल आउने भएको हो ।तीनदिने सद्भाव भ्रमणमा रहने गेहब्रेयसको टोलीको विभिन्न भेटघाट गर्ने कार्यक्रम रहेको छ ।