Media Network

नारी दिवसको उपलक्ष्यमा सिटि स्पेशियालिटी हेल्थ क्लिनिकले स्वास्थ्य जाँचमा भारी छुट दिने


खबरस्टोरी संवाददाता

२३ फाल्गुन २०७८,सोमबार

काठमाडौँ।  विश्व नारी दिवसको अवसरमा ललितपुरको चापागाँउ दोबाटो (सातदोबाटो) स्थित सिटि स्पेसियालिटी हेल्थ क्लिनिकले उपचारमा विशेष छुट प्याकेज सार्वजनिक गरेको छ । 

क्लिनिकले ओ पि डी निःशुल्क, ल्याब जाँच ३० प्रतिशत छुट, अल्ट्रासाउण्डमा ३० प्रतिशत छुट, ईसीजीमा  ३० प्रतिशत छुट, औषधिमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो । 

नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि ३० गतेसम्म एक हप्ता महिला तथा पुरुष दुबैलाई छुट दिइने क्लिनिकका प्रमुख डा सुमन सिम्खडाले जानकारी दिए । साथै क्लिनिकले ओमन्स डे स्पेसल हेल्थ्य् याकेज कार्यक्रम पनि ल्याएको छ । जसमा सहुलियत दरमा महिला तथा पुरुषले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद