Media Network

नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी नियुक्त


खबरस्टोरी संवाददाता

२३ पुष २०७८,शुक्रबार

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरकारले सरला केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अध्यक्षमा नियुक्त केसी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङकी डिन हुन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद