Media Network

पाँचखाल नगरपालिकको पहिलो निर्णय : अपाङ्गता भएका नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ।  पाँचखाल नगरपालिकाले अपाङ्गता भएका नगरवासीहरूलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने पहिलो निर्णय गरेको छ  । दोश्रोपटक निर्वाचित भएका नगर प्रमुखको रूपमा महेश खरेलले अपाङ्गता भएका नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेका हुन् ।

नगरपालिकामा अपाङ्गता भएका नगरवासीका लागि स्वास्थ्य बीमाको व्यवस्था गर्दै अपाङ्गता भएका व्यक्ति तथा  उनीहरूको परिवारको समेत उपचारमा व्यवस्था मिलाउने गरी निर्णण भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी दिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद