सोही समयमा कारोना संक्रमण मुक्त हुनेको संख्या १९२ जना रहेको छ । सो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ जनाको पीसीआर परिक्षणमा ५९ जना र १ हजार ६४१ जनाको एन्टीजेन परिक्षण गर्दा ६ जना गरी ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा कारोना भाइरस सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ रहेको छ ।