Media Network

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा लामिछाने नियुक्त


खबरस्टोरी संवाददाता

१० फाल्गुन २०७८,मंगलवार

काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएका छन्।  प्रतिष्ठानका कुलपति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा लामिछानेलाई  नियुक्त गरेका हुन्।  

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवालाई तीन जनाको नाम सिफारिस गरेका थिए। सिफारिस समितिले डा ऋषिकेश नारायण श्रेष्ठ, डा विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो। प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद