Media Network

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा २ हजार ७९८ जनाको नमुना पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ  । 

आज १ सय ८५२ जनाको पीसीआर परीक्षण गर्दा ३८ जना र ९४६ जनाको एन्टिजेन परीक्षण गर्दा थप ६ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा १७ जना  संक्रमण मुक्त भएका छन् भने मृत्युदर शून्य रहेको छ । अहिले देशभर २२९ जना सक्रिय संक्रमित छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद