Media Network

देवचुलीसहित पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गरिने


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०७९,आईतवार

काठमाडौँ । सरकारले नवलपरासीपूर्व देवचुलीसहित पाँच स्थानमा स्थापना गर्ने भएको छ । 

आइतबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कैलालीको लम्की, रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुका ट्रमा सेन्टर स्थापना गरिने बताएका हुन् ।

यस्तै, सरकारले सिकल–सेल एमोनीया रोगको उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद